हाम्रो चाहना सामुहिक अधिकारको स्थापना
Nepali नेपाली           Nepali  English

मिति :

Send us your feedback
Click here for Affordable, Cheap Web Design and Development
Make your contribution to save life and make bright future of distant children of Nepal
Find your suitable holiday operator
मत सर्वेक्षण
घले समाजको पहिलो प्रस्तुती स्वरुप यो अन्लाईन वेबसाईट कस्तो लाग्यो ?

ज्यादै राम्रो लाग्यो ।
ठिकै राम्रो लाग्यो ।
अझै सुधार गर्नुपर्ने ।
खासै राम्रो छैन ।

Vote View Result
Older Poll Results
आगामी कार्यक्रमहरु
२०७३ को उपलक्ष्यमा लिःल फङ (घले समाज) केन्द्रिय समितिको उपहार

विगतका बर्षभैंm यस बर्ष पनि नेपालको राष्ट्रिय नयाँ बर्ष २०७३ को उपलक्ष्यमा आफ्नो घले जातिको धर्म रसँस्कृति, मौलिकता झल्कने विभिन्न किसिमका तस्विरहरुले सजिसजाउ भएको र घले जातिकै चाड पर्वहरु र ज्योतिष शास्त्रले समेटिएको आकर्षक भित्तेपात्रो २०७३ साल बैशाष महिनाको पहिलो हप्ता भित्रमा प्रकाशन गर्ने भएकोछ लगत्तै दोस्रो हप्ताभित्र घले जाति सम्बन्धी रोचक जानकारीहरु र अहिले सम्म पत्ता लगाएका घले जाति सम्बन्धि पुरातात्विक बिषयका सामग्रीहरु सम्बन्धी जानकारीहरु र विभिन्न प्रकारका रोचक तथ्यहरु समिटिएको पत्रिका लिःल बो (घले आवाज) तेस्रो संस्करण पनि प्रकाशित गर्ने भएकोछ ।


अन्य आगामी कार्यक्रमहरु
रसुवा जिल्लामा घले सम्बन्धी एक दिने प्रशिक्षणको कार्यक्रम र संगठन निर्माण ।।

यहि २०७३ साल बैशाष १ गते लिःल फङ (घले समाज) केन्द्रिय समिति काठमाण्डौबाट केन्द्रिय अध्यक्ष श्री दिनेश घलेज्युको नेतृत्वमा के. उपाध्यक्ष श्री दिपेन घले, के. सचिव श्री मिन बहादुर घले र के. सदस्य श्री गणेश घलेज्यु गरी जम्मा ४


विस्तृत ...

आयो आयो बृहत घले (लिःल) बनभोज कार्यक्रम २०७३ !!!

देश, विदेशमा छरिएर बसिरहनुभएका घले दाज्युभाई दिदी बहिनीहरु आ–आप्mनो काम विशेषले मनले चाँहदा चाँहदै पनि भेटघाटको मौका पनि नपाउने अवस्थामा बर्षमा एक पल्ट भए पनि जम्मा भई आप्mना सुखःदुखहरु साटासाट गर्ने, 


विस्तृत ...